समाचार माओवादी नेतृ सत्या पहाडीले हालिन् भोट
Ujyaalo

जाजरकोट, मंसु १० – माओवादी केन्द्रकी नेतृ तथा पूर्व शान्तिमन्त्री सत्या पहाडीले पनि मतदान गर्नुभएको छ । जाजरकोटका पिपेस्थित वागेश्वरी निमावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँ प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवार हुनुहुन्छ ।

Share It

Post Comments
थप समाचार