समाचार मतदाता लाइनमा, दलका प्रतिनिधि पुगेनन्
Ujyaalo

धादिङ, मंसिर १० – धादिङको रुबीभ्याली गाउँपालिका २ तिप्लिङमा अझै मतदान सुरु हुन सकेको छैन ।

मतदाता लाइनमा बसेपनि सबै दलका प्रतिनिधि नपुगेपछि मतदान सुरु हुन ढिलो भएको हो । केहीबेरमा दलका प्रतिनिधि पुग्ने र मतदान सुरु हुने त्यहाँका निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

Share It

Post Comments
थप समाचार