समाचार मुगुमा मतपत्र सिल गर्ने सामान छुट्यो, हेलिकप्टरमार्फत सामग्री ल्याएपछि भर्खर मतदान सुरु
Ujyaalo

मुगु, मंसिर १० – मुगुमा शान्तिपूर्ण रुपमा मतदान भइहरेको छ । मुगम कार्मारोङ गाउँपालिकाको खारी मतदान केन्द्रमा केहिबेर अघिबाट मात्रै मतदान सुरू भएको छ ।

मतपत्र सिल गर्ने सामान छुटेका कारण त्यस ठाउँमा ढिलो मतदान सुरू भएको हो । हेलिकप्टरमार्फत सामाग्री लगेपछि भर्खर मतदान सुरु भएको छ ।

Share It

Post Comments
थप समाचार