समाचार जाजरकोटमा १२ बजेसम्म १५ प्रतिशत मतदान
Ujyaalo

जाजरकोट, मंसिर १० – जाजरकोटमा १२ बजेसम्म १५ प्रतिशत मतदान भएको छ । शान्तिपूर्ण रुपमा मतदान भएकाले मतदाता धमाधम आउने क्रम जारी रहेको जाजरकोटका डिएसपी भावेश रिमालले जानकारी दिनुभयो । जाजरकोटमा ८५ मतदान स्थल र ११६ मतदान केन्द्र छन् ।

Share It

Post Comments
थप समाचार