समाचार बैतडीमा ३२ प्रतिशत मत खस्यो
Ujyaalo

बैतडी, मंसिर १० –बैतडीमा १२ बजेसम्म झण्डै ३२ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यलयका अनुसार जिल्लाका सबै मतदानकेन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जानकारी दिनुभयो ।

बैतडीमा वृद्धवृद्धा, अपांगता भएका व्यक्ति, गर्भवती महिलाको लागि लाइनमा बस्नुनपर्ने र सिधै मतदान गर्ने व्यवस्था हुँदा पनि सजिलो भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । अहिले जिल्लाका सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ ।

Share It

Post Comments
थप समाचार