समाचार मानवअधिकार आयोगको टोलीद्वारा पक्राउ परेका पत्रकारसँग भेटघाट
Ujyaalo

कालिकोट, मंसिर १० — विप्लप नेतृत्वको माओवादी कार्यकर्ता भएको आरोपमा पक्राउ गरिएका पत्रकारहरु कालिबहादुर महतारा र जगदिशनाथ योगीलाई राष्ट्रिय मानवअधिकार आयोगको टोलीले भेटेर उनीहरुको अवस्थाबारे जानकारी लिएको छ । महतारालाई कार्तिक १ गते र योगीलाई कार्तिक ३ गते खाँडाचक्र नगरपालिका वडा नं.१ बाट प्रहरीले पक्राउ गरेको थियो ।

जिल्लाका बिभिन्न मतदान केन्द्रहरुमा पुगी राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), ईन्सेक, बार एसोसियसन र राष्ट्रिय मानव अधिकार आयोगले चुनवाको अनुगमन गरिरहेका छन् ।

Share It

Post Comments
थप समाचार