समाचार म्याग्दीमा ४५ प्रतिशत मतदान
Ujyaalo

म्याग्दी, मंसिर १० – म्याग्दीमा अहिलेसम्म ४५ प्रतिशत भन्दा बढी मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका सबै मतदान केन्द्र शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

अहिलेसम्म औषतमा जिल्लामा ४५ प्रतिशत भन्दा बढी मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको हो ।

Share It

Post Comments
थप समाचार