समाचार २३ जना मतदाता रहेको केन्द्रमा सबैले भोट हाले
Ujyaalo

डोल्पा, मंसिर ६ – डोल्पाको सेफोक्सुण्डो गाउँपालिका–६ को फोदगाउँ चौर मतदान केन्द्रमा मतदान सकिएको छ ।

यो मतदान केन्द्रमा २३ जना मतदाता रहेकोमा सबै २३ जनाले नै मतदान गरेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।

 

Share It

Post Comments
थप समाचार