समाचार १०६ वर्षीय बृद्धद्वारा मतदान
Ujyaalo

खोटाङ, मंसिर १० – खोटाङमा १०६ वर्षीय बृद्धले मतदान गर्नुभएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १०६ वर्षका मणिसुन्दर बजिमयले मतदान गर्नुभएको हो । गाडीमा चढाएर मतदान केन्द्रमा ल्याइएका बजिमयले आफन्तको सहयोगमा मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

Share It

Post Comments
थप समाचार