समाचार चुनाव विरोधी नेकपाका प्रवक्ताको वडामा एक तिहाइ मतदान 
Ujyaalo

कालिकोट, मंसिर १० – चुनाव विरोधी विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाड’ को प्रभाव क्षेत्र मानिएको नरहरिनाथ ६ माल्कोटको नन्दादेवी माध्यमिक विद्यालय सेरापाटा केन्द्रमा एक तिहाइ मत मात्र खसेको छ ।

९ सय १५ मतदाता रहेको सेरापाटा मतदान केन्द्रमा ३ सय ६२ मत मात्र खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

Share It

Post Comments
थप समाचार