समाचार सिन्धुपाल्चोकमा ६० देखि ६५ प्रतिशत मत खस्यो
Ujyaalo

सिन्धुपाल्चोक, मंसिर १० – प्रदेश र प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोकमा ६० देखि ६५ प्रतिशत मत खसेको छ । सिन्धुपाल्चोकमा ६० देखि ६५ प्रतिशतसम्म मत खसेको प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिनुभयो ।

मतदान सकिएपछि सिन्धुपाल्चोक सदरमुकाम आसपासका मतपेटिका निर्वाचन कार्यालय पुर्याने काम भैरहेको र टाढाका मतपेटिका सोमबार विहानसम्म ल्याइने उहाँले जानकारी दिनुभयो ।

Share It

Post Comments
थप समाचार