समाचार धादिङमा ६६ प्रतिशत मत खस्यो
Ujyaalo

धादिङ, मंसिर १० – प्रतिनिधि र प्रदेशसभा चुनावमा धादिङमा ६६ प्रतिशत मत खसेको छ । २ लाख ३३ हजार ५ सय ५ मतदाता रहेको धादिङमा ६६ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन अधिकारी इश्वर सिंखडाले जानकारी दिनुभयो ।

जिल्लाको सबै केन्द्रमा मतदान भएकाले मतपेटिका जिल्ला सदरमुकाम ल्याउन सुरु भएको प्रमुख निर्वाचन अधिकृत उमेश कोइरालाले जानकारी दिनुभयो ।

 

 

Share It

Post Comments
थप समाचार