समाचार रामेछापका सबै मतपेटिका सदरमुकाम ल्याइयो
Ujyaalo

रामेछाप, मंसिर ११ – रामेछापमा आइतबार भएको प्रदेश र प्रतिनिधिसभा चुनावको सबै मतपेटिका सदरमुकाम ल्याइएको छ । रामेछापका १ सय ९१ मतदान केन्द्रका ५ सय ७३ मतपेटिका सदरमुकाम मंथली आइपुगेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

Share It

Post Comments
थप समाचार