समाचार मकवानपुरमा कमल थापाको घर नजिकै बम विस्फोट
Ujyaalo

मकवानपुर, मंसिर १३ – हेटौंडाको गौरीटारमा रहेको उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाको घर नजिकै बम विस्फोट छ ।

बुधबार बिहान पौने ११ बजे भएको विस्फोटबाट क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बम राख्नेको खोजी भैरहेको छ । थापा मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ ।

 

Share It

Post Comments
थप समाचार