समाचार तपाईंको जिल्लामा कस्तो हुन्छ मतपत्र, हेर्नुहोस्
Ujyaalo

काठमाडौं, मंसिर १९ – दोस्रो चरणको अन्तर्गत आउँदो बिहीबार ४५ जिल्लामा मतदान हुँदैछ । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरुभएसँगै चुनावी प्रचारप्रसार बन्द भएको छ ।

तर मतदातालाई भोट हाल्ने तरिका सिकाउने काम भने भइरहेको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधि सभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ ।

जिल्ला अनुसार मतपत्र फरक रहेको छ । त्यसमा मतदाताले आफूलाई मन परेको उम्मेदवार र पार्टीलाई भोट दिनुपर्ने छ ।

कुन जिल्लाको मतपत्र कस्तो छ ?

 प्रदेश नं. १

प्रदेश नं. २

प्रदेश नं. ३

प्रदेश नं. ४

प्रदेश नं. ५

प्रदेश नं. ६

प्रदेश नं. ७

Share It

Post Comments
थप समाचार