समाचार कपिलवस्तुमा कांग्रेसका प्रदेशसभा उम्मेदवारको गाडीमा शक्तिशाली बम विस्फोट
Ujyaalo

कपिलवस्तु, मंसिर २० – कपिलवस्तु क्षेत्र नं १ (क० का नेपाली कांग्रेस प्रदेशसभा सदस्य उम्मेदवार पूर्णप्रसाद थारूको गाडीमा शक्तिशाली बम बिस्फोट भएको छ ।

बिस्फोटबाट प्रचार प्रसारमा प्रयोग गरिएको गाडीमा पूर्ण रुपमा क्षति भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Share It

Post Comments
थप समाचार