समाचार मतगणनाका लागि गोरखामा सर्वदलीय छलफल
Ujyaalo

मंसिर २० – मतगणनाका लागि गोरखामा सर्वदलीय छलफल भएको छ ।

मतगणना शुक्रबार बेलुकी ५ बजेदेखि सुरु हुनेछ । प्रत्यक्षतर्फको अन्तिम नजिता ९६ घण्टा भित्र ल्याउने पनि सहमती भएको छ । गोरखामा मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएको थियो ।

Share It

Post Comments
थप समाचार