समाचार तौलिहवाको बालमन्दिर भवन मतदान केन्द्र महिला कर्मचारीको जिम्मामा
Ujyaalo

कपिलवस्तु, मंसिर २० – सदरमुकाम तौलिहवा स्थित बालमन्दिर भवन मतदान केन्द्र महिलाको नेतृत्वमा सुम्पिएको छ । मतदान केन्द्रमा कुल ८ जना महिला कर्मचारी रहेका छन् ।

महिला कर्मचारीको प्रयासबाट मतदान स्थलको निर्माण कार्य पूरा गरी बिहीबार हुने मतदान प्रक्रियालाई सहज र शान्त ढंगबाट सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा गरिएको मतदान अधिकृत कमला पौडेलले जानकारी दिनुभयो ।

Share It

Post Comments
थप समाचार