समाचार बिराटनगरमा मतदान सुरु
Ujyaalo

मोरङ, मंसिर २१ – बिराटनगरमा मतदान सुरु भइसकेको छ । विराटनगरको आदर्श विद्यालय मतदान केन्द्रमा सात बज्नासाथ मतदान सुरु भएको हो ।

अहिले धेरै मतदाता नभएकाले लाइन बस्नुपर्ने अवस्था छैन । मतदान गरि दिनभरि ढुक्क भएर बस्नका लागि शुरुमै मतदान केन्द्रमा पुगेको मतदाताहरुले बताएका छन् ।

Share It

Post Comments
थप समाचार