समाचार राजपा नेता झाद्वारा मतदान
Ujyaalo

सप्तरी, मंसिर २१ – राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले मतदान गर्नुभएको छ । उहाँले राैतहटको संस्कृत मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । राैतहटका सबै ४ सय ४९ मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ ।

 

Share It

Post Comments
थप समाचार