समाचार कैलालीमा मतदान शान्तिपूर्ण रुपमा चल्दै
Ujyaalo

कैलाली, मंसिर २१ – कैलालीमा बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । पाँच निर्वाचन क्षेत्र रहेको प्रदेश नम्बर ७ को कैलालीमा बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान सुरु भएको हो । मतदानका लागि मतदाता बिहानैदेखि लाइनमा बसेका छन् ।

 

Share It

Post Comments
थप समाचार