समाचार सुर्खेतमा शान्तिपूर्ण रुपमा मतदान हुँदै
Ujyaalo

सुर्खेत, मंसिर २१ – सुर्खेतका सबै मतदानकेन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा बिहान सात बजेदेखि नै मतदान सुरु भएको हो । सुर्खेतको गुर्भाकोट नगरपालिकामा रहेको सूर्यज्योति मावि केन्द्रबाट पूर्वमन्त्री एवंम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य पू्र्णबहादुर खड्काले मतदान गर्नुभएको छ ।

 

Share It

Post Comments
थप समाचार