समाचार मोरङमा किरियापुत्रीले गरे मतदान
Ujyaalo


मोरङ, मंसिर २१– मोरङमा किरियापुत्रीले मतदान गरेका छन् । जिल्ला समन्वय समिति मोरङका अध्यक्ष नरेश पोख्रेलले मतदान गर्नु भएको हो । उहाँले महेन्द्र मोरङ मतदान केन्द्रबाट मतदान गर्नु भएको छ ।

 

 

Share It

Post Comments
थप समाचार