समाचार कैलाली ४ का वाम उम्मेदवार भट्टद्वारा मतदान
Ujyaalo

कैलाली, मंसिर २१ – कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार तथा नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता लेखराज भट्टले मतदान गर्नुभएको छ । उहाँले गोदावरी नगरापालिका १ को घण्टेश्वर विद्यालय केन्द्रबाट मतदान गर्नुभएको हो ।

कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेको छ । सबै क्षेत्रका सबै मतदान केन्द्रमा अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

 

 

Share It

Post Comments
थप समाचार