समाचार इलामका सबै मतदान केन्द्रमा मतदान जारी
Ujyaalo

इलाम, मंसिर २१ – इलामका सवै मतदान केन्द्रमा मतदान भइरहेको छ । जिल्लाका एक सय ४४ मतदान स्थलका दुई सय ६६ वटा मतदान केन्द्रमा मतदान भईरहेको मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद सुवेदीले बताउनुभयो । 

इलाममा दुई लाख चार हजार ४६ मतदाता छन् । मतदाताको सहभागीता बिहानैदेखि उत्साहजनक रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

Share It

Post Comments
थप समाचार