समाचार ओलीले ११ बजे मतदान गर्ने
Ujyaalo

काठमाडौं, मंसिर २१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे मात्रै मतदान गर्नुहुने भएको छ ।

उहाँले भक्तपुर बालकोटमा रहेको महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गर्न लाग्नुभएको हो । उहाँ झापा ५ का उम्मेदवार हुनुहुन्छ । झापाबाट उम्मेदवारी दिएकाले उहाँले आफूलाई मतदान गर्न भने पाउनुहुन्न ।

Share It

Post Comments
थप समाचार