समाचार विराटनगरका सबै ठाउँमा मतदान जारी
Ujyaalo

मोरङ, मंसिर २१ – विराटनगरका सबै स्थानमा मतदान भइरहेको छ । विराटनगरको आदर्श विद्यालय मतदान केन्द्रमा सात बज्नासाथ मतदान शुरु भएको हो । अहिले धेरै मतदाता नभएकाले लाइन बस्नुपर्ने अवस्था छैन । मतदान गरि दिनभरि ढुक्क भएर बस्नका लागि शुरुमै मतदान केन्द्रमा पुगेको मतदाताहरुले बताएका छन् ।

Share It

Post Comments
थप समाचार