समाचार कैलालीमा मतदान केन्द्र नजिकै भेटिएको बम सेनाद्वारा निष्क्रिय
Ujyaalo

कैलाली, मंसिर २१ – कैलालीको धनगढी उपमहानगरपालिका ८ मा भेटिएको बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । कैलाली क्षेत्र नम्बर ५ अन्तर्गत धनगढी उच्च मावि मतदान केन्द्र नजिकै भेटिएको बम सेनाले निष्क्रिय पारेको हो ।

मतदान केन्द्र भन्दा चार सय मिटर पर भेटिएको बम सेनाको टोली बोइलाई निष्क्रिय पारिएपछि अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

Share It

Post Comments
थप समाचार