समाचार सुनसरीमा अपांगता भएका ब्यक्तिले मतदान गरे
Ujyaalo

सुनसरी, मंसिर २१– सुनसरीमा अपांगता भएका ब्यक्तिहरुले मतदान गरेका छन् । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ को विष्णु मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

Share It

Post Comments
थप समाचार