समाचार माओवादी नेता गिरिराजमणि पोखरेलद्वारा मतदान
Ujyaalo

महोत्तरी, मंसिर २१ – विना विभागीय मन्त्री तथा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले महोत्तरीको बर्दिवास नगरपालिका स्थित दुधेश्वर प्राविको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नुभएको छ ।

उहाँ वाम गठबन्धनको तर्फबाट महोत्तरी –१ बाट प्रतिनिधिसभाका उम्मेदवार समेत हुनुहुन्छ ।

Share It

Post Comments
थप समाचार