समाचार बुवा आमाको आशिर्वाद लिएर पूर्वमन्त्री लेखकले गरे मतदान
Ujyaalo

कञ्चनपुर, मंसिर २१ – कञ्चनपुर क्षेत्र नं. ३ बाट नेपाली कांगे्रसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश लेखकले बैजनाथ माध्यमिक विद्यालय गयलनदी केन्द्रबाट मतदान गर्नुभएको हो ।

मतदान गर्नु अघि उहाँले बुवा प्रयाग दत्त लेखक र आमा शारदा देवी लेखकबाट जितको आशिर्वाद लिनुभएको थियो ।

 

Share It

Post Comments
थप समाचार