समाचार उदयपुरमा १० प्रतिशत मतदान भयो, मतदाताको संख्या बढ्दै
Ujyaalo

उदयपुर, मंसिर २१ – उदयपुरमा १० प्र्र्रतिशत मतदान भएको छ । बिहान ११ बजेसम्म सम्म १० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अर्जुन खड्काले जानकारी दिनुभयो । घाम लागेसँगै मतदान केन्द्रमा मतदाताको संख्या बढ्न थालेको पनि उहाँले बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार