समाचार पर्वतमा शान्तिपूर्ण मतदान, २६ प्रतिशत मत खस्यो
Ujyaalo

पर्वत मंसिर २१– पर्वतमा शान्तिपूर्ण रूपमा मतदान भईरहेको छ ।

पर्वतका ७४ मतदान स्थल र १३९ मतदान केन्द्रमा भईरहेको मतदानमा अहिलेसम्म २६ प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।

मतदानमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको छ । पर्वतमा १ लाख ७ हजार ३ सय ३ मतदाता रहेका छन् ।

 

Share It

Post Comments
थप समाचार