समाचार १ सय १० वर्षीय मतदाताको इच्छा ‘देशमा भलो होस’
Ujyaalo

धनुषा, मंसिर २१ – धनुषाको बटेश्वर गाउँपालिका –३ का ११० वर्षीय बैजनाथ यादवले जनजाति राष्ट्रिय प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

मतदान गरेपछि उहाँले विगतमा आफूहरुले धेरै दुख पाएको भन्दै सम्भवत आफ्नो अन्तिम मतले देशमा शान्ति र विकासले गती लिओस भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ ।

Share It

Post Comments
थप समाचार