समाचार तेह्रथुममा ९२ वर्षकी गौरादेवीले मतदान गरिन्
Ujyaalo

तेह्रथुम, मंसिर २१– तेह्रथुमको आठराई गाउँपालिका–४ स्थित इवा मतदान केन्द्रबाट ९२ वर्षीया एक वृद्धले मतदान गर्नुभएको छ । साविक इवा–९ की गौरादेवी उप्रेतीले छोराको सहारामा मतदान गर्नुभएको हो ।

१९८३ सालमा जन्मनुभएकी गौरादेवीले आफुले धेरै पटक मतदान गरेको तर यसपटक अझै उत्साहपूर्ण रुपमा मतदान गरेको बताउनुभयो । उहाँले मतदान गर्न पाउँदा आफू खुसी रहेको बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार