समाचार सुनसरीमा ३४ प्रतिशत मतदान
Ujyaalo

सुनसरी, मंसिर २१ – सुनसरीमा ३४ प्रतिशत मतदान भएको छ । १२ बजेसम्म सुनसरीका सबै निर्वाचन क्षेत्रमा ३४ प्रतिशत मतदान भइसकेको निर्वाचन अकिकृतको कार्यालय सुनसरीले जनाएको छ ।

बिहान चिसोका कारण मतदान केन्द्रमा कम मतदाता आएपनि घाम लागेसँगै मतदाता आउँने क्रम बढेको छ । मतदाता परिचयपत्रमा भएको क्रमसंख्या अनुसार सबै मतदाताको नाम नभएकोले नाम खोज्न समस्या भएको छ ।

Share It

Post Comments
थप समाचार