समाचार एमाले नेता खनालले रम्फोकबाट भोट हाले
Ujyaalo

इलाम, मंसिर २१ – विभिन्न दलका शिर्ष नेताले आफ्नो ठाउँबाट भोट हाल्न पाएनन् । तर इलामका भने सबै उम्मेदवारले अफूलाई भोट हालेका छन् ।

पूर्व प्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले इलामको सुर्योदय नगरपालिका ९ को रम्फोक आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

खनालले विहान १० बजेर ३० मिनेटमा मतदान गर्नु भएको हो । खनाल इलामको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ ।

 

Share It

Post Comments
थप समाचार