समाचार सिन्धुलीमा पनि खानापछि मतदाताको घुईंचो
Ujyaalo

सिन्धुली, मंसिर २१ – सिन्धुलीका मतदान केन्द्रमा दिउँसो भएपछि मतदाताको घुईंचो बढेको छ ।

बिहान मतदाताको उपस्थिति कम भएपनि खाना खाएपछि मतदाताको चहलपहल बढेको हो । मतदानमा बृद्धबृद्धा, अशक्तहरुहरुको पनि सहभागिता बाक्लिँदो छ ।

Share It

Post Comments
थप समाचार