समाचार तनहुँ: ह्विलचियरमा चढेर मतदान गर्दै ९७ वर्षीय वृद्ध
Ujyaalo

तनहुँ, मंसिर २१– तनहुँको चुनावी क्षेत्र नं. २ को फर्काेदय माविमा ९७ वर्षीय पूर्णबहादुर खत्री ह्विलचियर चढेर मतदानमा सहभागी हुनुभएको छ ।

फर्काेदय माविको मतदानस्थल अपाङ्गमैत्री हुँदा खत्रीलाई मतदान गर्न सहज भएको छ ।

पूर्णबहादुर खातीलाई मतदान गर्न उनकै नातीले मतदानस्थलसम्म पुग्न सहयोग गर्नु भएको थियो ।

फर्काेदय मावि मतदान केन्द्रमा जेष्ठ नागरिक, अपाङ्ग र सुत्केरी महिलालाई लाईन बस्नु नपर्ने व्यवस्था गरिएको छ ।

Share It

Post Comments
थप समाचार