समाचार मोरङमा किरियापुत्रीले हाले भोट
Ujyaalo

मोरङ, मंसिर २१ – मोरङको कानेपोखरी – ४ मा किरियापुत्रीले मतदान गरेका छन् । मंसिर २१ गते दिवंगत भएका बुबाको किरिया बसेका छोरा डिल्लीराम मिश्र, नन्दलाल मिश्र, पुस्पलाल मिश्र र श्रीमती बछलादेवी मिश्रले, एघारौं तिथिको कार्य सकेर मतदानमा सहभागी हुनुभएको हो ।

उहाँहरुले मोरङको कानेपोखरीको सूर्यदय आधारभूत प्रावी मतदान केन्द्रमा मतदान गर्नूभएको हो ।

Share It

Post Comments
थप समाचार