समाचार मतगणना स्थलबाट १ किलोमिटरसम्म विजुली
Ujyaalo

जाजरकोट, मंसिर २१ – जाजरकोटमा मतगणना हुनै लागेको छ । मतगणना स्थलबाट १ किलोमिटरसम्म विजुलीको व्यवस्था गरिएको छ । मत परिणामको जानकारी दिन त्यहाँ माइकको पनि व्यवस्था गरिएको छ ।

मतगणना स्थलको सुरक्षाको लागि तारजाली लगाइएको छ । तीन वटा स्थानमा मतगणना गर्ने तयारी भइरहेको निर्वाचन अधिकृत देवकुमार गिरीले जानकारी दिनुभयो ।

Share It

Post Comments
थप समाचार