समाचार दार्चुला र वैतडीमा मतगणना सुरु
Ujyaalo

दार्चुला, मंसिर २१ – दार्चुला र बैतडीमा मतगणना सुरु भएको छ । पहिलो चरणको चुनाव भएका यी जिल्लामा ५ बजे लगत्तै मतगणना सुरु भएको हो ।

प्रदेश नं. ७ मा रहेका बाजुरा र बझाङमा पनि मतगणना हुँदैछ ।

Share It

Post Comments
थप समाचार