समाचार रुकुम पूर्वमा मतगणना सुरु
Ujyaalo

रुकुम, मंसिर २१ – रुकुम पूर्वमा मतगणना सुरु भएको छ ।

तीन गाउँपालिकाका एकरएक वडाका मतपेटिका संगै राखेर प्रतिनिधि सभाको मतगणना सुरुभएको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद भुसालले जानकारी दिनुभएको छ ।

त्यस्तै पश्चिम रुकुमको पनि केहीबेरमा मतगणना हुँदैछ ।

Share It

Post Comments
थप समाचार