समाचार सुनसरीमा अझै मतदान चल्दै
Ujyaalo

सुनसरी, मंसिर २१– सुनसरीका केहि मतदान स्थलमा अझै मतदान भइरहेको छ । सुनसरीको मधुवन मावि मतदान केन्द्र र इटहरीको ज्योती मावि केन्द्रमा अझै मतदान भइरहेको सुनसरीका मुख्य निर्वाचन अधिकृत पुरुषोतम प्रसाद ढकालले जानकारी दिनुभयो ।

मतदान केन्द्रमा प्रवेश गरिसकेकाले मतदान गर्न पाउने भएकाले थप समय लागेको हो । मतदान स्थलमा बत्तिको व्यबस्था गरेर मतदान सहज बनाइएको उहाँले जानकारी दिनुभयो ।

 

Share It

Post Comments
थप समाचार