समाचार भोजपुरमा नेपाली कांग्रेस अगाडि
Ujyaalo

भोजपुर, मंसिर २१ – प्रतिनिधिसभा सदस्यमा भोजपुरमा नेपाली कांग्रेसका उमेशजंग रायमाझि २८७ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ । प्रारम्भिक मतगणनाअनुसार उहाँका प्रतिस्पर्धि वाम गठबन्धनका उम्मेदवार सुदन किरातीको २२२ मत ल्याउनु भएको छ ।

Share It

Post Comments
थप समाचार