समाचार सिन्धुपाल्चोक २ मा पशुपति शमशेरभन्दा शेरबहादुर तामाङ डेढसय मतले अगाडि
Ujyaalo

मंसिर २२ – सिन्धुपाल्चोक क्षेत्र नंं. २ मा राप्रपाका पशुपति शमशेर र एमालेका शेरबहादुर तामाङबिच रोचक प्रतिष्पर्धा भैरहेको छ ।

मतगणनाको सु?मा अग्रता लिएका राणा पछिल्लो परिणाम अनुसार तामाङभन्दा डेढसय मतले पछि हुनुहुन्छ । तामाङको ३८३३ र राणाको ३६३९ मत आएको छ ।

Share It

Post Comments
थप समाचार