समाचार रसुवामा कांग्रेस उम्मेदवार एमाले उम्मेदवारभन्दा १ हजार मतले अगाडि
Ujyaalo

रसुवा, मंसिर २२ –रसुवामा प्रतिनिधिसभा क्षेत्रतर्फ नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य ३९९९ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

उहाँलाई नेकपा एमालेका उम्मेदवार जनार्दन ढकाल २८१४ मतसहित पछ्याई रहनुभएको छ ।

पहिलो चरण अन्तर्गत भएको चुनावमा रसुवामा २६११४ मत खसेको थियो । शुक्रबार बेलुकीसम्म रसुवाको पूर्ण नतिजा आइसक्ने मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

Share It

Post Comments
थप समाचार