समाचार खोटाङमा एमाले झण्डै २ हजार मतले अगाडि, नयाँ शक्तिका मदन राईको ३०८ मत
Ujyaalo

खोटाङ, मंसिर २२ –एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा वाम गठबन्धनका उम्मेदवार अग्रस्थानमा रहेका छन् ।

प्रतिनिधिसभाका उम्मेदवार एमाले नेता विशाल भट्टराईले ६२४१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै कांग्रेस उम्मेदवार सरस्वती वजिमयले ४३८१ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ । त्यस्तै नयाँ शक्ति पार्टीका नेता मदनकुमार राईले ३०८ मत ल्याउनुभएको छ ।

Share It

Post Comments
थप समाचार