समाचार ललितपुर २ मा वाम गठबन्धन अगाडि
Ujyaalo

ललितपुर, मंसिर २२ – ललितपुर क्षेत्र नम्बर २ मा वाम गठबधनका तर्फबाट नकपा एमालेका उम्मेदवार कृष्णलाल मर्हजन ५१ सय ७७ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार चन्द्र मर्हजनले ३३ सय ४५ मतसहति उहाँलाई पछ्याईरहनुभएको छ ।

 

Share It

Post Comments
थप समाचार