समाचार ओखलढुंगामा खतिवडाले सुनुवारसँगको मतान्तर घटाउँदै
Ujyaalo

ओखलढुंगा, मंसिर २२ –ओखलढुंगामा प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार एमाले नेता यज्ञराज सुनुवार ९१३६ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले ७७५१ मत ल्याउनुभएको छ । खतिवडा सुरुमा सुनुवारभन्दा दोब्बर मतले पछाडि भए पनि बिस्तारै मतान्तर घटाउँदै जानुभएको छ ।

Share It

Post Comments
थप समाचार